April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

थप ६ जना कोरोना संक्रमितको मृत्यु

थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सबिन थपलियाले जानकारी दिए। काठमाडौंका पुरुषमा…

वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

भदाै १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ । गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो । त्यसअघि पनि गौतमलाई ओलीले…

  • डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    भदाै १७, डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान...

  • अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    भदाै १७, बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ । अक्सफोर्ड...

  • जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

    जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

    भदौ १७, जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिनबागोले मंगलबार राति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हराएको छ । सुरुवाती ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन...

  • चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    भदौ १७, कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ...

  • आजदेखि सोह्र श्राद्ध सुरु

    आजदेखि सोह्र श्राद्ध सुरु

    भदौ १७, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान...

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    भदौ १६, पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा मात्र एक संक्रमितको मृत्यु भएको छ...