नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटियो
भाद्र १६, एजेन्सी । करिब ४ महिनादेखि बेपत्ता रहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ। बेन्टलीबाट मर्निङ वाकमा हिँडेका मोरिस ६ मे देखि बेपत्ता थिए । उनको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले...
