April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।

वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक वर्षको सामाजिक भत्ता बुझेको पाइएको हो । २०७६ साल असार २३ गते मृत्यु भएका जोशीको…

  • व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    भदाै १५, तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई...

  • ‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’: नायिका थापा

    ‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’: नायिका थापा

    काठमाडौँ - कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छपक्कै छोइसकेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमणले भयावह रुप लिन थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । तर, संक्रमितको संख्या घटेको छैन । यो अवस्थामा...

  • विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

    विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

    भदौ १५, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि...

  • विश्व बजारमा मनाङको स्याउ

    विश्व बजारमा मनाङको स्याउ

    मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।  हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित...

  • धेरै सुत्नु हुन्छ ? सावधान !

    धेरै सुत्नु हुन्छ ? सावधान !

    चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता भन्दा बढि निदाउने गर्दछन्...

  • नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    भदाै १५, नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको...