April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

भदाै १५, कालीकोट तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन शनिबार राति भासिएर पहिरो खसेकाे थियाे । साे क्रममा घरहरू भत्किएर ती घरभित्र रहेकाहरू…

उपत्यकामा आज थप ४२९ जनामा कोरोना  पुष्टि

उपत्यकामा आज थप ४२९ जनामा कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा…

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका दस एजेन्डा सार्वजनिक गरेका छन्।  नेता पौडेलले सुशासन लागू गराउनेदेखि कम्युनिस्ट शब्दजालबाट जनतालाई मुक्त गराउनेसम्मका प्रतिवद्धता जनाएका छन्।   पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा  -नेपालको वर्तमान संविधान लागू गर्ने, -कांग्रेसको विधान...

  • आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो।  यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा...

  • विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

    विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

    काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो। भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता...

  • डा. भट्टराईका ५ प्रतिबद्धता….

    डा. भट्टराईका ५ प्रतिबद्धता….

    काठमाडौं- बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्। ‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो । अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा...