स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै
भाद्र ७, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयको सामना गर्न सबैलाई अपील गर्नुभएको छ । आइतबार (आज) अपील जारी सभापति देउवाले मुलुकका अधिकांश ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहेकोले जनजीवन...
