April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

हत्या आरोपी आङदोर्जेमा कोरोना संक्रमण, पक्राउ गर्ने र बयान लिने प्रहरी आइसोलेसनमा

हत्या आरोपी आङदोर्जेमा कोरोना संक्रमण, पक्राउ गर्ने र बयान लिने प्रहरी आइसोलेसनमा

भाद्र ७, काठमाडाैं । मनमैजु हत्याकाण्डका आरोपी आङदोर्जे शेर्पालाई कोरोना पोजेटिभ देखिएको छ । उनलाई लक्ष्मण रिमाल तामाङको हत्याको आरोप लागेका छ । उनलाई साउन ३१ गते गोंगवुको सुकुम्बासी टोल क्षेत्रबाट पक्राउ गरिएको थियो । शेर्पाको कारवाहीमा खटिएका सुरक्षाकर्मी समेत हाल होम आइसोलेसन रहेका प्रहरीले जनाएको छ । आरोपित पक्राउ गर्ने, बयान लिने र सम्पर्कमा…

आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

भाद्र ७, काठमाडाैं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने,…

  • भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भाद्र ७, काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ...

  • दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    दुबई विमालमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

    भदौ ७, काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमालमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका...

  • सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न  आइसोलेसनमा

    सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा

    भाद्र ७, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् ।...

  • भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

    भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

    भदाै ६, कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक...

  • लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

    लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

    भदाै ६, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय...