अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने
भदौ ५ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको...
