April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

नेपाल र इजरायलबीच सम्झौता, कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने

नेपाल र इजरायलबीच सम्झौता, कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने

भदाै ६, नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ । राजदूत शाक्यले नेपालमा…

कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

भदौ ६, पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका…

  • युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

    भदौ ६, युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो । सेभियाको जितमा लूक डी जोंगले...

  • कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    भदाै ६, मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा...

  • स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने आशा

    भदौ ६, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा...

  • विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

    विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

    भदौ ६, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ...

  • काेरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

    काेरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

    भदौ ६, सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने...

  • सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    भदाै ६, सिन्धुपाल्चोक, बाढीपहिरोका घटनामा पछिल्लो एक महिना अवधिमा सिन्धुपाल्चोकमा ४८ जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएका २९ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पुर्‍याएको आर्थिक क्षतिको लेखाजोखा छैन। जुगल गाउँपालिका–२ लिदीमा खतराको संकेत पाउँदा–पाउँदै समयमा सचेत नहुँदा ३० जनाको मृत्यु भयो।...