April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम…

फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

सरकारले जारी गरेको अहिलेको निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण कम गर्न सक्छ । तर, दीर्घकालिन विकल्प भने यो हैन । मानिसहरुको आवतजावत ठप्पै हुँदा एक अर्काबीचको सम्पर्क हुने सम्भावना त कम हुन्छ, तर प्रश्न कहिलेसम्म त  भन्ने हो । हामी निषेधाज्ञा अन्त्य गर्नुपर्ने समयसम्म सुध्रिन्छौँ कि सुध्रिदैनौँ ? योभन्दा पहिले पनि ३ महिनाभन्दा धेरै समय लकडाउनको…

  • हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    भदौ ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका...

  • यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

    भदाै ४, स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ ।  स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो ।...

  • सञ्चारकर्मी सुवेदी र  अभिनेत्री शर्माबीच सहमति

    सञ्चारकर्मी सुवेदी र अभिनेत्री शर्माबीच सहमति

    भदौ ४,अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एक टेलिभिजन कार्यक्रम ‘रजतपट’मार्फत् सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी बोलेका अपशब्दको विषयमा जारी विवादबारे मिलापत्र गरेका हुन् । सञ्चारकर्मी प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमबारे विगतमा भएका असहमति,...

  • धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    भदाै ४, नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् । दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन...

  • पर्सामा  बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    पर्सामा बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    भदाै ४, पर्सामा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा पर्साका ४५ पुरुष र १० महिला गरेर ५५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार,...

  • बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको...

  • नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    भदाै ४, पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै...