प्रेस काउन्सिलको सचिवालय बन्द
भाद्र २, कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् । सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई...
