April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

तीव्र रूपमा रारा जाने छाेटाे बाटो निर्माण हुँदै

भदाै २, मुगु। मुगु जिल्लाकाे सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निर्माणको कार्यलाई तीव्रता दिइएको छ । छायाँनाथ–रारा नगरपालिका वडा नं ९ मा रहेको ताल रारा जान गमगढीबाट रारा विमानस्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किमी भएर १२ किमी पार गर्दै पुग्नुथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्मको ७…

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

कर्णाली – कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो…

  • सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको नामावली

    काठमाडौं -  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्। घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। बेपत्ता भएकाहरुकाे नामावली १.छबीलाल दोङ, २.सोमरानी...

  • आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

    आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

    काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

    सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले २७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् । प्रहरीले भने एकीन तथ्यांक सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद...

  • बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

    बर्दिया - कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ। बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। समुदायस्तरमा...

  • ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    ओली–प्रचण्डबीच आज पनि छलफल हुने

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

    सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

    काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना...

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र...