नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव
काठमाडौं । सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १...
