June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

गण्डकी – पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको टेक्सास राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान…

एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिँदै पूर्व ब्रिटिस गोर्खा सैनिक एवम्  बक्सिङ  खेलाडी प्रेम गाहा मगर

एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिँदै पूर्व ब्रिटिस गोर्खा सैनिक एवम् बक्सिङ खेलाडी प्रेम गाहा मगर

लन्डन – आफैमा चुनौतिपूर्ण काम हो, विद्रोह । उत्तिकै जोखिमयुक्त पनि । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । विद्रोहको मुख्य कारण नै विभेद हो । संस्था, समाज वा देश, विभेदकै कारण विद्रोह भएको थुप्रै उदाहरण छन् । विभेद विरुद्ध हुने अधिकांश विद्रोह सफल पनि भएका छन् । सैन्य संगठनमा पनि विद्रोह १ त्यो पनि बेलायती…

  • अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    काठमाडौँ - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा...

  • काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

    काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

    काठमाडौँ - काठमाडौँ थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाण्डुको बैठकले १५ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले १५ दिन निषेधाज्ञा थप...

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...

  • काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडाै - काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ। काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको...

  • गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मी - मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा...