April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

स्वास्थ्य मन्त्रालय भन्छ- केहि दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन

स्वास्थ्य मन्त्रालय भन्छ- केहि दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुने छैन

काठमाडौँ – कोरोनाको महामारी भारतमा बढ्दै गएपछि नेपालमा पनि हेलचेक्र्याइँ गरी बेलैमा कोरोना सङ्क्रमणको चक्रलाई रोक्न नसकेमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपालका नागरिकहरूलाई प्रत्येक व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरूबाट कसैलाई पनि विचलित हुन नदिन आग्रह गरेको छ ।  कोभिड-१९…

गुल्मीमा कोरोना संक्रमित दुई जनाको

गुल्मीमा कोरोना संक्रमित दुई जनाको

काठमाडौँ – भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको बीच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको छ । धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ वर्षीय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गएराति होम क्वारेन्टाइनमा ज्यान गएको स्वास्थ्य कार्यालय…

  • त्रिशूलीमा पुलबाट खसेर दुई जना मजदुर बेपत्ता, तीनको उद्धार

    त्रिशूलीमा पुलबाट खसेर दुई जना मजदुर बेपत्ता, तीनको उद्धार

    चितवन – भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा...

  • प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

    प्रहरी निरीक्षक थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

    काठमाडौँ - बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा इन्स्पेक्टर थापालाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो...

  • बन्दुकको गोली लागेर एक शिकारी घाइते

    बन्दुकको गोली लागेर एक शिकारी घाइते

    काठमाडौँ - कैलालीको बन्दुकको गोली लागेर शिकार खेल्न गएका एक व्यक्ति घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकास्थित शिवशकंर सामुदायिक वनमा भरुवा बन्दुक पड्केर सोही नगरपालिकाको वडा नम्बर ९ का ईन्द्रबहादुर बिक घाइते भएका हुन। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको...

  • रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

    रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

    काठमाडौँ - हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान रौतहटमा एक जना युवकको मृत्यु भएको छ । चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महरा पलटुवाबाट हिजो साँझ...

  • १५ वर्षदेखि काममा नगई तलब खाइरहेका एक कर्मचारी पक्राउ

    १५ वर्षदेखि काममा नगई तलब खाइरहेका एक कर्मचारी पक्राउ

    काठमाडौँ - इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले पूरा तलब प्राप्त गर्ने गरी लगाइएको काम १५ वर्षदेखि नगरेको आरोप लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको...

  • दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

    दुइ सय रुपयाँले बढ्यो सुनको मुल्य

    काठमाडौँ - बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने,...

  • ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

    ग्यास सिलिण्डर पड्किँदा ६५ वर्षीय पर्सु नारायणकाे ज्यान गयो

    दाङ - दाङमा ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ खुरखुरियाका ६५ वर्षीय पर्सु नारायण चौधरी रहेका छन् । आइतबार दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने...