April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

मुगु – कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको थियो। यस पूर्णिमा धलपुरो र मस्टोको पूजा गरिन्छ। कर्णालीको हिमाली जिल्ला मुगुका अधिकांश गाउँहरुमा कार्तिक…

हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवाको शुरु भएको छ। हेटौंडा अस्पतालले सात शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो। प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा र उच्च उपचार कक्ष (एचडियु) सेवाको शुभारम्भ गरेका हुन्। प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले हेटौंडा अस्पतालले…

  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाका...

  • इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् । राँके बजारबाट झापाको दमकका लागि...

  • तलब नपाएपछि  निजी स्रोतका शिक्षक आन्दोलित

    तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित

    बैतडी - लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नुवाकोट - गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको...

  • हराएका एक व्यक्तिको शव फेला

    हराएका एक व्यक्तिको शव फेला

    काठमाडौँ - गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् ।  सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल...

  • बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडी–बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो।  यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत...

  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    उदयपुर–पाँच दिनअघि उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको  जिल्ला...