June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

भदौ १८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ । सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र तयार पार्दा नेकपा निकटको एउटा कम्पनीलाई मात्र ठेक्का पर्ने गरी ‘स्पेसिफिकेसन’ बनाइएको छ । एक…

सांस्कृतिक र सामाजिक परम्पराकाे निरन्तरता भन्दै मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

सांस्कृतिक र सामाजिक परम्पराकाे निरन्तरता भन्दै मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

भदौ १८, सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तान्न पुगेका हुन् । निषेधाज्ञा उल्लंघन…

  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

     भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको...

  • स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    काठमाडौं– स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने...

  • पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

    पर्सा - पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा फेरि सयभन्दा बढि नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १...

  • बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।  ज्वरो र श्वासप्रश्वासमा समस्या...

  • प्रदेश १ मा ६० दिनभित्र २ सय ८९ जनाले गरे आत्महत्या

    प्रदेश १ मा ६० दिनभित्र २ सय ८९ जनाले गरे आत्महत्या

    प्रदेश एकमा गएको असार १५ देखि भदौ १५ सम्मको ६० दिनभित्र २ सय ८९ ले आत्महत्या गरेका छन्‌। गएको चैत ११ देखि असार १५ सम्मको अवधिमा प्रदेशभर ३ सय ८६ जनाले आत्महत्याका घटना भएका थिए। तर, पछिल्ला दुई महिनाको अवधिमा यो संख्या बढेर...

  • बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

    बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

    बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका...

  • चिनी र मलको वर्षेनी अभाव

    चिनी र मलको वर्षेनी अभाव

    भदौ १८, मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको...