April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

धामी पतुरेहरुले ‘गाँउमा कोरोना आउन दिदैनौँ’ भनेपछी जम्मा भयाे भीड, फैलियो कोरोना

भदाै २०, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिए। स्थानीयहरु पनि आश्वस्त भए । देवताले बचाउछन् भनेर पुजा र मेलामा सहभागी भए ।  त्यसको एक…

हत्यापछि टाउको सहित प्रहरीमा

हत्यापछि टाउको सहित प्रहरीमा

भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको…

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...

  • राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर...

  • कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित...

  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

    काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।   पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा...

  • ललितपुरमा कर्फ्यू

    ललितपुरमा कर्फ्यू

    काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।  ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...