April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष…

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन: नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका छन्। मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्‍चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो…

  • स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जामा निषेधाज्ञा एक हप्ता थपियो

    स्याङ्जा – स्याङ्जामा भदौ १८ गते सम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गते सम्म बढाउने निर्णय गरेको हो । स्याङ्जामा कोरोना सङ्क्रमणकाे दर घट्दो क्रममा रहे पनि छिमेकी कास्की...

  • २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    २४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

    ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ ।...

  • प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

    प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

    झापा – झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ । बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि...

  • झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    बाग्लुङ – मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको...

  • कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    भाद्र १०, काठमाडाैं । नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ...

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण

    पोखरा – गण्डकी प्रदेशमा थप १८ जनामा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा स्वास्थ्यकर्मीदेखि राजनीतिक दलका नेतासमेत छन् । नवलपरासी पूर्वका १० जना, लमजुङका ३, कास्कीका २, गोरखाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण...