April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

धनगढी – कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान घरैबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय…

एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

भाद्र १४, सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवा स्थित गणेश माविका प्रद्यानध्यापक र शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका छन्। एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै आइतबार उक्त सामुदायिक विद्यालयका प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्। एसईईमा शिक्षकले कम नम्बर दिएका कारण माथिल्लो कक्षामा अध्ययन गर्न वञ्चित हुन परेको भन्दै विद्यार्थीले कार्यकक्षमै आएर कुटपिट…

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...

  • आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    आजबाट लागु हुनेगरी कोरोना परीक्षणको शुल्क ११ सयका दरले घट्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो।  यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो भने  अब ४४ सयमा...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो । अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा...

  • जंगी अड्डामा कार्यरत एक जवानले गरे आत्महत्या

    जंगी अड्डामा कार्यरत एक जवानले गरे आत्महत्या

    काठमाडौं – जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज विहान २:४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सो घटना सम्वन्धी...

  • कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक...

  • पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

    पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।  शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए।  शाक्यका...

  • सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा  पहिरोले चार घर पुरेको छ । आज बिहानीपखको पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ...