भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे
चितवन - भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्। भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा...
