April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गर्ने

कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गर्ने

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले…

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति ९:३० बजे मृत्यु भएको हो।  यसअघि मंगलबार राति बाँकेमा पनि एक ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। काठमाडौं उपत्यकाका तीन जिल्ला…

  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने

    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने

    काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने/नथप्ने बारे कुनै  निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ । हिजो...

  • मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    काठमाडौं- आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको...

  • कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

    कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन्। देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी...

  • नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ: डब्ल्यूएचओ प्रतिनिधि

    नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ: डब्ल्यूएचओ प्रतिनिधि

    काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरकेा छन् । उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन्...

  • सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    भाद्र ९, विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरूले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् । सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका...

  • वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

    भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ । परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला,...

  • रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

    भाद्र ९, बाँके । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो...