April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

भारत तर्फ लैजादै गरेका अवैध सामग्रीसहित दुई जना पक्राउ

भाद्र ७, जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत तर्फ लैजादै गरेका अवैध ओखर र छ्वारासहित बर्दियाको राजापुर ७ बेलासाबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजापुर ४ का जावेद मनिहार र कञ्चनपुर घर भइ राजापुरमा व्यापार गर्दै आएका रमश ढुगाना रहेका छन् । उनीहलाई नेपालबाट भारत तर्फ छेवारा ५९ बोरा र ओखर ३ सय ९६…

आज थप ८१८ जनामा कोरोना  संक्रमण

आज थप ८१८ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । कुन जिल्लामा कति थपिए ? डा. गौतमका अनुसार  प्रदेश १ को झापामा ४ महिला र…

  • आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

    कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

    काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा...

  • उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण

    उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण

    ओखलढुङ्गा - ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा समस्या...

  • कास्कीको कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु

    कास्कीको कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु

    कास्की - कास्कीको  गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।...

  • स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पताल झिकाइयो

    स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पताल झिकाइयो

    जनकपुरधाम - धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड­१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण...

  • आज काठमाडौंंका यी स्थानहरुमा विद्युत कटौती हुने

    आज काठमाडौंंका यी स्थानहरुमा विद्युत कटौती हुने

    काठमाडौंं : नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्ने भएकाले उपत्यकाका केही ठाउँमा आइतबार विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म विद्युत कटौती गर्ने भएको छ। पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरित ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य...