April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दो छ । जसका कारण जनता कोरोनाको त्रासमा बाचिरहेका छन् । कोरोना  बढेसँगै कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ । संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ । १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ…

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

उप-प्रधानमन्त्रीसहित सबै पदाधिकारीको काेराेना परीक्षण नतिजा नेगेटिभ

काठमाण्डौ – उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,…

  • ‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

    ‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

    काठमाडौँ - २०७३ साल भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङ कार्यकाल अवधिभर सधैं चर्चाको शिखरमा रहे। २०७३ को तिहारबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेसँगै घिसिङको लोकप्रियता यसरी बढ्यो, उनले...

  • गोंगबु घटनाको अभियुक्तलाई जन्मकैदको सजाय माग

    गोंगबु घटनाको अभियुक्तलाई जन्मकैदको सजाय माग

    भाद्र १३, केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय...

  • घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ । घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य...

  • सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    दैलेख - ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ। दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन्। गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी...

  • प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा  छुटे

    प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे

    सोलुखुम्बु - प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको...

  • दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङ - समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता...

  • पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

    पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी...