May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च…

प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

लण्डन । प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विश्वभर रहेका सदस्य तथा शुभेक्षुकहरु स्तब्ध भएका छन् । सत्तारुढ दल नेकपाको आफ्नै प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चहरुले प्रधानमंत्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरित रहेको हाम्रो ठहर गर्दै आज एक संयुक्त…

  • शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

    शिक्षक हत्या घटना प्रति मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

    काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद...

  • महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

    महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

    काठमाडौं– कोरोना महामारीका बीच पनि नेपालमा विदेशी श्रमिकहरु आउने क्रम रोकिएको छैन। सामान्य अवस्थाको तुलनामा नेपालमा काम गर्न आउने विदेशी श्रमिकहरुको संख्या भने केही कमी आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक एंव प्रवक्ता मणिनाथ गोपले बताए।  'विदेशी श्रमिकहरु नेपालमा आइराख्नु...

  • चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

    चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

    आश्विन १०, काठमाडौं । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका...

  • बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे

    बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे

    आश्विन १०, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो...

  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    आश्विन १०, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...

  • युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

    युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

    आश्विन १०, एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा...