May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो । जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । यूके सरकारले करिब दुई करोड डोज माग गरेको र ती यसै वर्ष…

इजरायल–प्यालेस्टाइनमा युद्धविराम

इजरायल–प्यालेस्टाइनमा युद्धविराम

जेरुसलम । इजरायल र प्यायलेस्टाइनका हमास विद्रोहीबीच युद्धविराम भएको छ । पछिल्लो समयमा विश्वभरका नेताहरूबाट तत्काल हिंसा अन्त्यका लागि दबाब आएपछि दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । शुक्रबार स्थानीय समयअनुसार रातको दुई बजेदेखि युद्धविराम घोषणा गरिएको इजरायली रक्षा मन्त्रालयले पुष्टि गरेको छ । युद्धको अन्त्य गर्न विशेषगरी छिमेकी अरेबियन मुलुक इजिप्टले हमास विद्रोही र…

  • रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

    रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

    काठमाडौँ । नेपाली इसाई समुदायका एक सर्वोच्च नेता पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपाल इसाई धर्मको प्रणेता मानिएका कार्थकको सोमबार बिहान निधन भएको थियो । कालिम्पोङमा सन् १९२६ मा जन्मिएका नेपाल र भारतको पूर्वी राज्यहरूमा...

  • पत्रकार महासंघ यूकेमा आयो विवाद

    पत्रकार महासंघ यूकेमा आयो विवाद

    लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचन नजिकिएसँगै महासंघले महासंघको गते मे महिनामा बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय विपरित निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै...

  • आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    १५ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिने बताएका छन् । उनले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन),...

  • वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    लण्डन / इको मुक्त्तकहरु वाचन गरेर छैटौँवातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ । इको साहित्यको बढ्दो व्यापकतालाई मध्यनजर राख्दै यस बर्षको वातावरण साहित्य गोष्ठी दुई दिवसीय हुनेछ । यसलाई ५ र ६ जुन २०२१ का दिन भर्चुअल माध्यमद्वारा सम्पन्न...

  • श्रोताको मन जित्दै चो?लुङ पार्क

    श्रोताको मन जित्दै चो?लुङ पार्क

    विजयपुर, १२ मे / कोरोना महामारीको दोस्रो लहर सुरु भई लकडाउन हुनु केही समयअघि गायिका सुनिता सङ्यक लिम्बुले आफ्नो सामाजिक सञ्जालमा आउन लागेको नयाँ गीतबारे केही उल्लेख गरिन् । उनको पोष्ट सार्वजनिक हुनेबित्तिकै धैरेले गीतको प्रिमियर हुने खबरले उृत्साहित भए...