May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बाढी र पहिरोबाट तीन दिनमा १७ जनाको मृत्यु, १५ बेपत्ता

बाढी र पहिरोबाट तीन दिनमा १७ जनाको मृत्यु, १५ बेपत्ता

आश्विन ९, काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता…

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

आश्विन ९, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । बैंगलोरका…

  • सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

    आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना...

  • कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    कञ्चनपुरमा बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई तस्कर पक्राउ

    आश्विन ९, कञ्चनपुर । वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा...

  • छुटेका कैदी पुन: पक्राउ

    छुटेका कैदी पुन: पक्राउ

    आश्विन ९, पर्सा । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा...

  • जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    आश्विन ९, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र...

  • देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...

  • एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

    आश्विन ९, काठमाडौं । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।...