एनआरएन यूकेको समावेशी समूहलाई निर्वाचन समिति अमान्य, आरसी र केन्द्रमा उजुरी
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनका लागि गठित निर्वाचन समिति एकपक्षीय रहेको र समितिमा विवादित व्यक्तिहरुलाई राखिएको भन्दै समावेशी समूहले उक्त समिति स्वीकार गर्न नसकिने बताएको छ । कार्य समितिले दिएको क्षेत्राधिकार भन्दा बाहिर गई निर्वाचन समितिका संयोजक...
