May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

खगेन्द्र जवेगूको नेतृत्वमा पाँचथर समाज नेपालको ३५–सदस्यीय नयाँ कार्यसमिति

खगेन्द्र जवेगूको नेतृत्वमा पाँचथर समाज नेपालको ३५–सदस्यीय नयाँ कार्यसमिति

काठमाण्डौं, असोज ६ । पाँचथर समाज नेपालको अध्यक्षमा खगेन्द्र जवेगू लगातार दोस्रो पटक निर्वाचित भएका छन् । जवेगूकाे नेतृत्वमा मंगलबार असोज ६ गते काठमाण्डौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसहमत रूपमा ३५–सदस्यीय नयाँ कार्यसमिति चयन हो । नयाँ समितिका बरिस्ठ उपाध्यक्षहरुमा रमेशकुमार लिङदेन र सुरेन्द्र तिमल्सिना, र उपाध्यक्षहरूमा कान्ता रिजाल, भीमबहादुर लिम्बु र पदम फेउदिन रहेका छन्…

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

 नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा…

  • नारायणीको सतहले खतराको विन्दु पार गर्यो

    नारायणीको सतहले खतराको विन्दु पार गर्यो

    विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई...

  • ड्रग्सको मुद्दामा दीपिका, सारा, श्रद्धा र रकुलकाे नाम

    ड्रग्सको मुद्दामा दीपिका, सारा, श्रद्धा र रकुलकाे नाम

    नायक सुशान्त सिंह राजपुतको निधनले बलिउडलाई हलचल नै मच्चाएको छ । सुशान्तको निधनको छानविन ड्रग्सको मुद्दामा प्रवेश गरेसँगै यतिबेला सिंगो बलिउडलाई नै यसले प्रभावित बनाएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छिन् । उनीविरुद्धको छानविन जारी छ...

  • अब सिमकोट जान पीसीआर नेगेटिभ   अनिवार्य

    अब सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य

    हुम्लाको पर्यटकीय गन्तब्य सिमकोटमा जान पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट चाहिने भएको छ । यसअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (लुक्ला) अब पनि यस्तो व्यवस्था गरेको थियो । सिमकोट गाउँपालिकाको कार्यालयले सबै हेलिकोप्टर कम्पनी र हवाईजहाज कम्पनीलाई पत्र काट्दै पीसीआर नेगेटिभ...

  • प्याजको भाउ आधा घट्यो

    प्याजको भाउ आधा घट्यो

    बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन...

  • खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    खुल्यो नेपाल राष्ट्र बैंकमा जागिर

    नेपाल राष्ट्र बैंकमा सिभिल इन्जिनियर र सवारी चालकका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक नियुक्त गर्न लागेको हो । करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी...

  • सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    आश्विन ७, एजेन्सी । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त...

  • सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    आश्विन ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक...