May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी

हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी

आश्विन ७, काठमाडौं । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख गरेको छ । दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको…

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने, प्रतिकिलो ६० रुपैयाँ

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने, प्रतिकिलो ६० रुपैयाँ

आश्विन ७, काठमाडौं । कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो । सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश…

  • ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

    ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

    असोज ०७, काठमाडाैं सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको...

  • श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    आश्विन ६, एजेन्सी । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा आफ्नै श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेका छन् । हतियारले चिरेपछि उनकी श्रीमतीले मृत बच्चा जन्माएको त्यहाँको प्रहरीले जनाएको छ।ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन...

  • पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

    पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

    आश्विन ६, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् ।...