May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार…

भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

आश्विन ६, काठमाडौं । साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन्…

  • पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    आश्विन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् । ६...

  • बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    आश्विन ६, काठमाडौं ।  रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको...

  • परीक्षामा जुट्न थाले विश्वविद्यालय

    परीक्षामा जुट्न थाले विश्वविद्यालय

    आश्विन ६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई...

  • पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

    पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

    आश्विन ६, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको कार्यावधि थप...