May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

भदौ ३१, मुलुकमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यो अहिलेसम्मकै एकै दिनमा पाइएको संक्रमितको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार १ हजार ४ सय ५९ जनामा संक्रमण फेला परेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न…

नेपालका लागि पाकिस्तानी राजदूत र रक्षामन्त्री पोखरेलबिच सिष्टाचार भेट

नेपालका लागि पाकिस्तानी राजदूत र रक्षामन्त्री पोखरेलबिच सिष्टाचार भेट

भाद्र ३१, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग बुधबार नेपालका लागि पाकिस्तानका राजदुत डा. मजर जाबेदले विदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किनु अघि जाबेदले सिंहदरबारमा पोखरेलसँग भेट गरेका हुन् । पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार भेटमा पोखरेलले नेपाल र पाकिस्तानबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असलर मैत्रीपूर्ण सम्बन्ध…

  • इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।...

  • नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

    नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

    भाद्र ३०, काठमाडाैं । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे। उनी...

  • चेल्सी र वुल्भसको विजयी सुरुवात

    चेल्सी र वुल्भसको विजयी सुरुवात

    भाद्र ३०, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा...

  • भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

    भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

    भाद्र ३०, एजेन्सी । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । कोरोना महामारीका कारण लामै समय स्थगित भए पहिलोपटक सुरु भएको भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज...

  • म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    म्याग्दीमा डेङ्गुको उच्च जोखिम

    भाद्र ३०, बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा...