May 16, 2026, Saturday
२०८३ जेष्ठ ३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

भाद्र ३०, काठमाडाैं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्। ‘पार्टीभित्र देखा परेको विवाद वा…

वायुमणडलमा भेटियाे ग्याँस, शुक्र ग्रहमा जीवन हुनसक्ने खगोलशास्त्रीहरुकाे अनुमान

वायुमणडलमा भेटियाे ग्याँस, शुक्र ग्रहमा जीवन हुनसक्ने खगोलशास्त्रीहरुकाे अनुमान

भाद्र ३०, एजेन्सी । खगोलशास्त्रीहरुले शुक्र ग्रहमा जीवन हुनसक्ने अनुमान गरेका छन् । शुक्र ग्रहको वायुमण्डलमा पाइएको एक ग्याँसको अाधारमा खगोलशास्त्रीहरुले यस्तो अनुमान गरेका हुन् । खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । फस्फिन नामको ग्याँस, जुन एक यस्तो अणु हो, जो एक फस्फोरसका कण…

  • बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    बिजुलीकाे पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

    भाद्र ३०, पवर्त । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको बुजुलीकाे पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो...

  • एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

    एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

    भाद्र ३०, एजेन्सी । बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५-० गोलको फराकिलो जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को...

  • सलमान खानलाई अदालतमा पेश हुन आदेश

    सलमान खानलाई अदालतमा पेश हुन आदेश

    भाद्र ३०, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई हरिण शिकार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदेश दिएका छन् । राजस्थानको जोधपुर जिल्लाको अदालतले सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार...

  • कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा

    भाद्र ३०, काठमाडाैं । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुभएकाे छ । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ...

  • मेसी बने सर्वाधिक कमाउने फुटबलर

    मेसी बने सर्वाधिक कमाउने फुटबलर

    भाद्र ३०, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका...

  • भारतले लगायाे प्याज निर्यातमा रोक

    भारतले लगायाे प्याज निर्यातमा रोक

    भाद्र ३०, काठमाडाैं । भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ। कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा...