May 16, 2026, Saturday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

भदाै ३, वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मंगलबारबाट स्वाब संकलन र परीक्षणमा…

ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ

ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो। नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने छ। दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल…

  • आज  काठमाडौंमा  थपिए १५९ कोरोना संक्रमित

    आज काठमाडौंमा थपिए १५९ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका ४५ जना महिला र...

  • निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    भदाै ३, निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, 'आयोगको बुधबार बसेको बैठकले...

  • बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    बुधबार थप ६ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • चट्याङ लागेर एक बालकको  मृत्यु

    चट्याङ लागेर एक बालकको मृत्यु

    भदाै ३, जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो । चट्याङले...

  • आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

    आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

    भदाै ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण....’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध...

  • आजको दिन : भदाै ३ गते, बुधबार

    आजको दिन : भदाै ३ गते, बुधबार

    वि.सं.२०७७ साल भाद्र ०३ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–औशी,०६ घडी २३ पला,बिहान ०८ बजेर ०४...