March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विचार

उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ:प्रजिअ काठमाडौं

उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ:प्रजिअ काठमाडौं

भदौ २१, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताउनुभएको छ । आइतबार (आज) बसेको प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताउनुभएको हो । उपत्यका प्रवेश गर्ने नाका ठप्प गरिएमा भोकमरी हुने उहाँको भनाइ छ । नाकामा जति कडाई…

डा. भट्टराईका ५ प्रतिबद्धता….

डा. भट्टराईका ५ प्रतिबद्धता….

काठमाडौं– बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्। ‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚ ३.शोषित, उत्पीडित र विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने‚ ४. जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(टिट फर ट्याट)‚ ५.बुझेर बुझ…

  • निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    भदौ ५, काठमाडौं । निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको र चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् । निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको...

  • मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड १९ को संक्रमण बढ्नु आफैँमा खतराको संकेत भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिएको छ। मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर बढ्ने क्रममा रहेकाले हामी सबै कोरोनाको...

  • कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    कहिले रोकिन्छ सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम ?

    काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको...

  • आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको...

  • हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    साउन २०, स्थायी कमिटी बैठक स्थगन भएपछि र स्थायी कमिटीका केही साथीहरु छुट्टै भेलामा बस्नुभएपछि जुन तरंग उत्पन्न भएको थियो त्यसले हाम्रो पार्टीको जीवनमा केही जटिलता ल्याएको छ।  त्यसपछिका केही दिन संवादहीनताको स्थिति रह्यो । हाम्रा दुई अध्यक्षबीच यो अवधिमा...