April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विचार

बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

बिनोद मोक्तान एक समयमा आपनो साम्राज्यमा सुर्यास्त नहुने देश भनेर चिनिएको संयुक्त अधिराज्य बेलायतसंग नेपालको दौत्य सम्बन्ध सुरु भएको पनि दुई सय बर्ष नाघिसकेको छ। दौत्य सम्बन्धपछि थोरै संख्यामा नेपालीहरु बेलायतमा बसोबास गर्न थाले पनि सन् १९९० को दशक पछि बेलायती सेनामा कार्यरत नेपालीहरु लगायत नेपालका अन्य समुदायका मानिसहरुको पनि आवागमन बढ्दै गयो । हालसम्म…

ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु  र सत्य

ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु र सत्य

महान बैज्ञानिक अल्वर्ट आईन्सटाईनले ब्रह्माण्डको ब्याख्या गर्ने सर्बमान्य र प्रमाणित एकीकृत सिद्धान्तको निर्माण गर्न चाहनु हुन्थ्यो । यद्यपि त्यसमा उहाँ असफल हुनु भयो । यो असफल हुने विषय नै हो । र जहाँ सम्म लाग्छ हामिले कहिले पनि ब्रह्माण्डको सन्दर्भमा सर्बमान्य र प्रमाणित एकीकृत सिद्धान्तको निर्माण गर्न सक्दैनौं । किनकि त्यसरी ब्रह्माण्डको सन्दर्भमा एकीकृत सिद्धान्त…

  • याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

    याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

    याक्थुङलाजे लिम्वुवानको शहिद विजयवहादुर वखिम लिम्बुबारे कम मात्रलाई थाहा छ । उनी ताप्लेजुङको याङ्वरक फावाखोला वखिमनिवासी हुन् । उनी भारतीय भूपू सैनिक थिए । वि.सं. २००७ सालमा नेपाली कांग्रेसको राणासत्ता ढालेर प्रजातान्त्रिक शासन पद्धति स्थापनामा उनी लागेका थिए । त्यो...

  • आईजीपीमा पहिलो जनताको छोरा

    आईजीपीमा पहिलो जनताको छोरा

    राजनीतिको खेलचुक्लीमा अनेक दाउपेच लगाउन सक्ने जंगबहादुर हनुमानढोकाको कोतमा रगतको खोलो बगाएर सत्तामा चढे । कमजोर प्रकृतिका तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी महत्वाकांक्षी कान्छी महारानी राज्यलक्ष्मी आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको रहस्यमय हत्यापछि आक्रोशले आगो भएकी थिइन् । उनले गगनसिंहको हत्यारा...

  • संसद पुनर्स्थापनापछिको राजनीति

    संसद पुनर्स्थापनापछिको राजनीति

    काठमाडौँ - सर्वोच्च अदालतले सम्भवत: बक्ररेखामा गुज्रिरहेको संसदको पुर्नताजगी तथा पुनर्स्थापना बारेको मुद्दाको फैसला गर्ने प्रतिक्षाको घडि सकिनै लाग्यो। त्यसपछिको स्थिति के होला? कसो होला? सबैको मनभित्र नाना किसिमका अनुत्तरित खुल्दुलीपूर्ण प्रश्नहरुले तछाड मछाड गरिरहेकै छन्। वास्तवमा संसदीय प्रणाली नै...

  • भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा जोड

    भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्नेमा जोड

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को...

  • अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई...

  • थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    बर्दिया : विगतका वर्षहरूमा तिहार आउनु झण्डै १५ दिन अघि समुदायमा उत्साह र उमङ्‌ग छाउँथ्यो। दशैँको रौनक सकिन नपाउँदै स्थानीयवासी तिहारको रमझममा जुट्थे। तर, यस वर्ष भने त्यसो हुन सकेन। कारण हो : जारी कोरोना महामारी।  पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाका...

  • आत्महत्याको बाटोबाट फर्किएकाहरुले देखेको सुन्दर संसार

    आत्महत्याको बाटोबाट फर्किएकाहरुले देखेको सुन्दर संसार

    काठमाण्डाै - कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । गएको चैत १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् ।...