April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

काठमाडौँ – बंगलादेशमा शरणार्थीका रुपमा रहेका रोहिङ्ग्या मुस्लिम समुदायका केही व्यक्तिलाई चार वटा नौसैनिक जहाजमा राखेर मङ्गलबार अन्यत्र स्थानान्तरण गरिएको छ । बंगलादेशले हाल रोहिङ्ग्या शरणार्थी शिविरमा निकै भिड भएको भन्दै बंगलादेशकै अर्को टापुमा केही शरणार्थीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको छ । रोहिङ्ग्या शरणार्थीलाई उनीहरुकै मुलुक म्यान्मार फर्काउने विषयमा भइरहेका प्रयास तत्कालका लागि सफल नभएपछि…

‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

बङ्गलादेश – आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान्् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो । उहाँमा रोग बल्झिँदै गयो । एक दिन मानिसलाई…

  • भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    नयाँदिल्ली - भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण...

  • आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

    काठमाडौं - आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको...

  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    काठमाण्डाै - चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो...

  • बाइडेनले अन्तरिमकालको प्रशासन चलाउन सक्छन्- ट्रम्प

    बाइडेनले अन्तरिमकालको प्रशासन चलाउन सक्छन्- ट्रम्प

    एजेन्सी–चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् । नोभेम्बर ३ मा भएको चुनावमा पूर्वउपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर प्रमाण...

  • जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

    जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

    एजेन्सी - विश्वमा ठूला २० वटा अर्थव्यवस्था रहेका देशहरूको संगठन जी–२० को विशेष सम्मेलन यसपटक साउदी अरबले गर्दैछ। भर्चुअल सम्मेलन आयोजक साउदीले यो अवसरलाई राष्ट्रिय सम्मानको रूपमा लिएको छ।  साउदी अरब विश्वका ठूला अर्थव्यवस्था मध्येको एक अवश्य हो। तर, साउदीले...