April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

एनसीबीले दीपिका, श्रद्धा र सारालाई आज सोधपुछ गर्ने

आश्विन १०, काठमाडौं । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा लागूपदार्थको कोणको अनुसन्धान गर्ने नारकोटिक्स नियन्त्रण ब्यूरोले आज केही बलिउड अभिनेत्रीलाई सोधपुछ गर्दै छ । ब्यूरोले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानलाई आज प्रश्न गर्दै छ । बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ ।अहिले दीपिका र करिश्माबीचको ड्रग्स च्याट…

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

आश्विन ९, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । बैंगलोरका…

  • जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    आश्विन ९, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र...

  • सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    आश्विन ७, एजेन्सी । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त...

  • श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

    आश्विन ६, एजेन्सी । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा आफ्नै श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेका छन् । हतियारले चिरेपछि उनकी श्रीमतीले मृत बच्चा जन्माएको त्यहाँको प्रहरीले जनाएको छ।ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन...

  • राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

    राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

    असोज ०५, टेक्सस (अमेरिका) । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो...