April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन

काठमाडौँ– विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । सयौँ बर्मेलीहरूले शनिबार प्रदर्शन गरेका हुन् । बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र…

गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता

काठमाडौँ – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनु भएको छ…

  • बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

    बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

    काठमाडौँ - सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर...

  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

    ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा आएन कमी

    काठमाडौँ - ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४...

  • यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो । जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको...

  • इजरायल–प्यालेस्टाइनमा युद्धविराम

    इजरायल–प्यालेस्टाइनमा युद्धविराम

    जेरुसलम । इजरायल र प्यायलेस्टाइनका हमास विद्रोहीबीच युद्धविराम भएको छ । पछिल्लो समयमा विश्वभरका नेताहरूबाट तत्काल हिंसा अन्त्यका लागि दबाब आएपछि दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । शुक्रबार स्थानीय समयअनुसार रातको दुई बजेदेखि युद्धविराम घोषणा गरिएको इजरायली रक्षा मन्त्रालयले...

  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    काठमाडौँ - सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी...

  • इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

    इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

    काठमाडौँ - गाजास्थित् प्यालेस्टिनी अधिकारीहरूले भनेका छन्, एक साताअगाडि इजरेलसँग लडाइँ सुरु भएयता आइतवार सबैभन्दा घातक दिन रह्यो।इजरेली हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।इजरेली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।...