April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

असाेज ०५ एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा दुवै गोल साडियो  मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको…

लाप्चा क्षेत्रकाे सिमानामा नेपाली भूमिमा भवन निर्माण गर्दै चिनियाँ पक्ष

लाप्चा क्षेत्रकाे सिमानामा नेपाली भूमिमा भवन निर्माण गर्दै चिनियाँ पक्ष

असाेज ०५, हुम्ला । नेपाली भूमिसँग सीमा जोडिएको चीनको सिमाना लाप्चा क्षेत्रमा चिनियाँ पक्षले अवैध रूपमा भवन निर्माण गरिरहेकाे छ । नेपाली भूभागमै पर्ने हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालतिर नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको छ ।…

  • चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

    आश्विन ४, एजेन्सी । नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ । राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै...

  • ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम...

  • कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६...

  • चीनमा सिनेमा हल सञ्चालन र अन्य प्रदर्शनलाई थप सहज बनाइने

    आश्विन ४, एजेन्सी । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर...