April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: बेक्सली नेपाली समाज

बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

अहिल्या कुँवर लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे । संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता सम्पन्न यस कार्यक्रममा लन्डन बरो अफ बेक्स्लीका मेयर -काउन्सिलर निक ओहेरको प्रमुख आतिथ्यमा भएको थियो…

बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

इस्ट लन्डन । सामाजिक काममा उल्लेख्य याेगदान पुर्‍याएकाे भन्दै बेक्सली नेपाली समाज(बीएनसी)लाई बेक्सली बाेराे काउन्सिलले उत्कृष्ट उपलब्धि पुरस्कारले सम्मानित गरेको छ । बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सम्मानित गरिएको हाे । शनिबार १४ मेमा बेक्सली सिभिक अफिसमा बेक्सले बाेरोका मेयर जेम्स हन्टले…

  • बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    लन्डन । बेक्सली नेप्लिज कम्युनिटीले सञ्चालन गरेको छ हप्ते चित्रकला कक्षा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ह्यारिस एकेडमीमा तालिम सम्पन्न भएको थियोे । बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट एलायन्सको संयुक्त आयोजनामा र टीके म्याक्स कम्युनिटी फन्ड र ग्रीन...

  • बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

    बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

    लन्डन । बेक्सली नेपाली समाजले शारीरिक तन्दुरुस्तलाई ध्यानमा राख्दै साढे छ महिने तालिम सुरु गरेको छ । तालिम गत शनिबारदेखि सुरु भएको हाे । २६ हप्ते तालिम १९ मार्च शनिबारदेखि सुरु भएको थियाे । प्रत्येक शनिबार बिहान ८ बजे देखि...