चुम्लुङकर्मी टङ्क येङ्देनले निवासमा बनाए माङ्हिम, पूजापाठका लागि सर्वसाधारणलाई पनि खुल्ला
आसफोर्ड । चुम्लुङकर्मी टङ्क येङ्देनले यूकेस्थित आफ्नो निवासमा माङ्हिम स्थापना गरेका छन् । प्रवासमा रहेर पनि साँस्कृतिक एवम् धार्मिक क्रियाकलपा गर्नका लागि उनले माङ्हिम स्थापना गरेका हुन् । माङ्हिम उद्घाटनमा सहभागीहरू । केन्टको आसफोर्डमा बसोबास गर्दै आएका येङ्देनले मस्ग्रोभ रोडस्थित...
