April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: विश्व नेपाली साहित्य महासंघ

विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

विश्व नेपाली साहित्य महासङ्घ यूकेको जमघट र सिर्जना वाचन

अल्डरसट । कोभिड महामारीपश्चात् पहिलो पटक भौतिक रूपमा भेट्दै विश्व नेपाली साहित्य महासङ्घ यूृकेले साहित्यिक जमघट सम्पन्न गरेको छ । महासङ्घको दक्षिण यूके र पश्चिम यूके शाखा समितिहरूको संयुक्त आयोजनामा अल्डरसटमा भेटघाटसँगै सिर्जना वाचन कार्यक्रम भएको हो । अल्डरसटस्थित पार्टी प्यालेसमा आइतबार भएको कार्यक्रममा करिब अढाई दर्जन बढी सर्जकहरू भेला भएको कार्यक्रम संयोजक एवम् विनेसाम…

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार एवम् समीक्षक डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई प्रबर्द्धन गर्नुपर्ने धारणा राखे…

  • हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

    हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

    लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत 'शिशिर खेल्छ लुकामारी´' काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई...

  • पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे । तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका...

  • भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    लन्डन । झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिबार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके...

  • सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व...

  • विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

    विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

    इजरायल । विश्व नेपाली साहित्य महासङ्घ(विनेसाम), विश्व केन्द्रीय समितिले साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ । समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएअनुसार सम्मानित हुने स्रष्टाहरूसँगै उत्कृष्ट शाखा र सदस्यको नाम सार्वजनिक गरेको हो । महासङ्घ...

  • विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

    विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

    लन्डन । विश्व नेपाली साहित्य महासंघ बेलायतमा रहेका शाखा समितिहरूको आयोजनामा नेपालका चर्चित कवि भूपी शेरचनको स्मृति दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । झ्याउरे कवि भनेर विख्यात शेरचनको ३३ औँ स्मृति दिवसका अवसरमा कार्यक्रम हुन लागेको हो । विश्व...

Page 1 of 212