May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: विश्व नेपाली साहित्य महासंघ

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका…

डा. नाजसँग साहित्यिक साँझ हुँदै

डा. नाजसँग साहित्यिक साँझ हुँदै

लन्डन । बेलायत भ्रमणमा रहेकी नेपाली साहित्यकार डा. नाज सिंहकाे साहित्यिक कार्यक्रम हुने भएको छ । विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय सदस्य सिंहकाे बुधबार बेलुकी कार्यक्रम हुन लागेको हाे । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूके र पश्चिम यूके शाखाहरूकाे संयुक्त आयोजनामा हुन लागिरहेको कार्यक्रम भर्चुअल माध्यमबाट जुममा हुनेछ । बेलायती समयअनुसार आठ बजे हुने…

  • विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा...

  • विजय हितानको मगर रिन्हाक विमोचित

    विजय हितानको मगर रिन्हाक विमोचित

    काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक र वक्ताहरूले उक्त पुस्तक एक दस्तावेजको रूपमा ऐतिहासिक बन्ने...

  • महिलाको आवाजलाई सशक्त बनाउन निर्णायक तहमा स्थान सुरक्षित हुनुपर्ने

    महिलाको आवाजलाई सशक्त बनाउन निर्णायक तहमा स्थान सुरक्षित हुनुपर्ने

    लन्डन । महिलाको मु्द्दा र आवाजलाई सशक्त रूपमा उठाउन निर्णायक तहमा पहुँच बढाउनुपर्ने विभिन्न सामाजिक अगुवाहरूले उल्लेख गरेका छन् । उनीहरूले उपल्लो र निर्णय गर्ने थलोमा महिलाहरूको सहभागिता वृद्धि गरेर मात्रै समानता र समावेशीकरणलाई बढावा दिन सकिने उनीहरूले उल्लेख गरेका...

  • नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    लन्डन । अंग्रेजी संवत् नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै बेलायतमा रहेका नेपाली सर्जकहरूले शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । नयाँ साललाई सिर्जनात्मक बनाउने उद्देश्यले सर्जकहरूले साहित्यिक गतिविधि गरेका हुन् । विश्व नेपाली साहित्य महासंघ, दक्षिण...

  • युद्ध साहित्य गोष्ठी सम्पन्न

    युद्ध साहित्य गोष्ठी सम्पन्न

    लन्डन । १३ जना गोर्खा भी.सी. को सम्झनामा जुम भर्चुअल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्बर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको...

Page 2 of 212