सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष
आसफाेर्ड । सगरमाथा नेपाली समाज आसफाेर्ड केन्टले विक्रम संवतअन्तर्गतको नयाँ वर्ष भव्यतापूर्वक मनाएकाे छ । गत शनिबार एक साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाएको हाे । समाजका अध्यक्ष कप्रसाद छन्त्यालकाे सभापतित्वमा भएको कार्यक्रम सचिव जनक राईले सञ्चालन गरेका थिए ।...
