एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले...