गैर आवासीय नेपाली संघ युकेमा अझै बुझबुझारथ भएन, झुटो प्रचार प्रसार गरियो
लन्डन । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्य समितिलाई पुरानो कार्य समितिले तीन करोड रुपैयाँसहित बुझबुझारथ गरियो भनी गरिएको प्रचार प्रसार झूटो भएको थाहा भएको छ । गैर आवासीय नेपाली संघयुकेले एक विज्ञप्ति मार्फत २३ अक्टोबरमा भएको निर्णय अनुसार...