April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फुङ्फुङ्देनकाे छायांकन

फुङ्फुङ्देनकाे छायांकन

फेदेन । याक्थुङ लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो ।

सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन शेर्मा र निरन्ता नेम्वाङले स्वर दिएका छन् । चन्द्रकला साँवाको निर्माण रहेको भिडियोकाे एरेन्ज मोनिकुमार सुब्बा ताम्लिङ, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता जवेगू, प्रकाश संयोजन निश्चल आचार्यले गरेका छन् । याक्थुङ फिल्म्सद्वारा सार्वजनिक हुने पालाममा सुक्मिता केरुङ, विशाल साँवा, चन्द्रकला साँवा, वसन्त साँवा, टेकबहादुर साँवा, गौमती लिम्बु लाबुङ, चन्द्रकला साँवा , वसन्त मुदेन्छ्ङ साँवा, डम्बर बहादुर मुदेन्छङ , क्येन्जे शेर्पा, हर्क मुदेन्छङ साँवा, एवी मुदेन्छङ साँवा, प्रदीप नाल्वाे, फुङ्माया तुम्बाहाङ्फे साँवा, ओम कुमारी तुम्बाहाङ्फे साँवा, इन्द्र सिरेङ साँवा, सुमित्रा एभेङ साँवा, धनमाया थलङ साँवा, पूर्णबहादुर मुदेन्छङ साँवा, दुर्गाप्रसाद मुदेन्छङ साँवा, सन्ताेष मुदेन्छङ साँवा, ममता लाबुङ, सुकबहादुर मुदेन्छङ साँवा, सन्तोष लाबुङ, रामचन्द्र नेम्बाङ, सुमिना मुदेन्छङ साँवा, ममता लिम्बु मादेन, अनुपा मुदेन्छङ साँवा, सुनिला लिम्बु एभेङ, सुक्राज मुदेन्छङ साँबा,भगी मुदेन्छङ साँवा, लिला मुदेन्छङ साँबा, सगुन मुदेन्छङ साँवा, नियारा साँवा, रणबहादुर मुदेन्छङ, मनमाया माबो साँवा, निशा लुङ्हिम साँवा लगायतले अभिनय गरेका छन् ।

Advertisement