April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ चैत्र २२

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।  महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष…

नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

नयाँ वर्षमा तीनसिमानामा चौँरी महोत्सव

काठमाडौं । सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १ गते सञ्चालन हुनेछ । महोत्सवमा चौँरीका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण…

  • चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

    चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

    काठमाडौँ - चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम...

  • सात निर्माण कम्पनीमाथि कारवाही

    सात निर्माण कम्पनीमाथि कारवाही

    हेटौँडा - सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का...

  • याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

    याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

    काठमाडौं - शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् । मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको...

  • जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

    जनताको अधिकार सिध्याउने षड्यन्त्र भयाे: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकारका लागि एक पटक आन्दोलन गर्नुपर्ने बताएका छन् । शुक्रबार माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले  जनताको अधिकारको लडाईलाई सिध्याउने षड्यन्त्र भएकाले आन्दोलनबाट तागत प्रर्दशन गर्नुपर्ने बताएका छन् । ‘जनताको पहिचना...

  • पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

    पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

    काठमाडौं - पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जडिबुटी–पेप्सीकोला सडक खण्डमा बा १० च २८६४ नम्बरको कार दुर्घटना हुँदा तिनकुनेका २१ वर्षीय दीतम गोभाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जना सवार रहेको...

  • भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    भारतीय सहयोगमा काभ्रेमा दुई विद्यालयको पुनर्निर्माण कार्य सुरु

    काठमाडौं - काभ्रेको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी...

  • डढेलोले गाउँ उच्च जोखिममा

    डढेलोले गाउँ उच्च जोखिममा

    डोटी - डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर...