April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ चैत्र १३

यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने

यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने

काठमाडौं -यी तीन जिल्लाका सार्वजनिक स्थानमा होलि खेल्न नपाइने उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते…

राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त

राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त

काठमाडौं – प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेललाई नियुक्त गरेका छन् । एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद प्याकुरेलललाई अध्यक्ष ओलीले राष्ट्रियसभामा संसदीय दलको नेतामा चयन गरेका हुन् ।यसअघि नेकपाबाट तत्कालिन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलको नेता बनेका थिए । सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी…

  • सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको मृत्यु

    सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको मृत्यु

    भक्तपुर - गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा...

  • देशभरका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    देशभरका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    काठमाडौं - देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८...

  • ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

    ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

    दैलेख – नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काँप्ने लगायतले विद्यार्थी थला परेपछि...

  • मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

    मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

    जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि...

  • ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

    ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

    वीरगंज–ठोरी हुलाकी सडक खण्डमा रुखलाई बीचमा पारेर सडक पिच गरिएको छ । ठोरी – ३ मा बफर जोन (मध्यवर्ती क्षेत्रमा) हुलाकी सडक परेकोले यस अघि ठेकेदारले निकुञ्जसँग सडकखण्डको बीचमा परेका रूख कटान गर्न इजाजत माग्दा अहिलेसम्म नदिएका कारण बीच सडकमा...

  • अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको ज्यान गयो

    अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको ज्यान गयो

    काठमाण्डौ अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ । बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

  • घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ

    काठमाडौं - स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक ट्याक्टरका सहचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार गल्याङ नगरपालिका-९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९...