April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ चैत्र १९

२६ किलो गाँजासहित एक पक्राउ

२६ किलो गाँजासहित एक पक्राउ

काठमाडौं – परेर्वासुनौली गाउँपालिका-२ अखवाका रामेश्वर पञ्जियारलाई प्रहरीले साढे २६ किलो गाँजासहित गरेको छ। घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित बुधबार अपराह्न उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको स्रोतले बताए छ ।

मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

काठमाडौं – प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको…

  • नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    नेकपा विवादमा सर्वोच्चद्वारा पहिलेकै फैसला सदर

    सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरेको छ ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतले फागुन २३ गते फैसला गरेको थियो ।  नेकपाको दर्ता खारेज...

  • क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

    क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

    लस एन्जलस । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो...

  • ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    ब्यापार गर्ने बहानामा लाखौं रुपैयाँ ठगी गरी एकराज नेम्बाङ फरार

    काठमाण्डौं - ब्यापार गर्ने बहानामा आफ्ना साथीभाइ र चेलीबेटीहरुबाट लाखौं रुपैयाँ उठाएर फरार भएपछि एकराज नेम्बाङलाई जनसम्पर्क समिति पाँचथर विश्व सञ्जालले पदबाट अपदस्त गरेको छ । एकराज नेम्बाङ नेम्बाङ पाँचथर समाज यूकेका पूर्व अध्यक्ष पनि हुन् । चिनेजानेका मानिसहरुका छोराछोरीहरुलाई...

  • होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    होली खेल्ने क्रममा झडप हुदाँ एक जनाको मृत्यु

    बारा – बारामा होली खेल्ने क्रममा साेमवार साँझ विवाद हुँदा झडपका क्रममा एक जनाकाे ज्यान गएको छ । झडपमा अन्य छ जना घाइते भएका छन । कलैया उपमहानगरपालिका २३ की सन्जा देवीको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे...

  • केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ: प्रचण्ड

    काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको...

  • धनगढीस्थित कोरोना अस्पतालमा संक्रमितको संख्या थपिदैँ

    धनगढीस्थित कोरोना अस्पतालमा संक्रमितको संख्या थपिदैँ

    कैलाली - धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो...

  • मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि

    मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि

    बैतडी- पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र...